गाैरादह नगरपालिकाकाे प्रशासकिय अधिकृतमा ओेझा

गाैरादह ३, मंसिर/ गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खेमराज ओझा हाजिर भएका छन् । गौरादहमा पटक पटक विवाद, अपारदर्शीता र नकारात्मक चर्चाको पर्यायको रुपमा धुमिल परिचय बोकेको प्रमुख प्रशासकीय अधिकृत पदको चुनौती सामना गर्न ओझा कार्तिक २७ गते बाट आइपुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र, तथा राष्ट्रिय राजनीतिमा दख्खल राख्न … Continue reading गाैरादह नगरपालिकाकाे प्रशासकिय अधिकृतमा ओेझा